





एकैदिन १३५ आरोही सगरमाथा शिखरमा
काठमाडौं ।मौसम अनुकूल भएसँगै आज एकै दिन १३५ आरोहीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। वसन्त यामको जारी आरोहणमा एकै दिन धेरै सङ्ख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएको पर्यटन विभागले जनाएको छ । सगरमाथाको आधार शिविरस्थित विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार मौसम अनुकूल भएकाले आज धेरै आरोहीले सगरमाथा चढेका हुन्। सोमबार पनि धेरै […]
विचार
सरकारकाे लय मिलेन
क्रोनी क्यापिटालिज्मको अन्त्य कसरी ? (चौथो संस्करण)
गभर्नर नियुक्ति : अल्मल्याउने जुक्ति !
नेपालका राजनीतिक दलहरूकाे वर्तमान अवस्था

एकैदिन १३५ आरोही सगरमाथा शिखरमा
काठमाडौं ।मौसम अनुकूल भएसँगै आज एकै दिन १३५ आरोहीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। वसन्त यामको जारी आरोहणमा एकै दिन धेरै सङ्ख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएको पर्यटन विभागले जनाएको छ । सगरमाथाको...

सरकारकाे लय मिलेन
नेपालमा अहिले साल २०७९ काे आमनिर्वाचनबाट उभरेर आएका सबभन्दा ठूलाे दल नेपाली काँग्रेस र दाेस्राे ठूलाे दल नेकपा एमालेकाे सत्ता साझेदारमा अन्य स-साना फ्रिन्ज पार्टीहरूपनि सम्मिलित सरकार...

तरकारीबाट १० लाख कमाउँदै ६४ वर्षीय युक्ति
उमेरले चौसट्ठी वर्ष, जाँगर तन्नेरिको जस्तै। अचेलका युवालाई पनि गनासो गर्दै ठिक्क छ। तर, सुनसरीको बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय युक्ति चौधरीलाई न कसैप्रति गुनासो न त आफ्नो उमेरको बहाना। बिहान सबेरै उठेदेखि बेलुका रात नछिप्पिएसम्म खेतबारीमै। उनको मेहनत गज्जबको छ। एकाबिहानै बारीमा पस्छन्, काँक्रा, बोडी, घिरौँला, लौका, टमाटर स्याहार्दा स्याहार्दै समय बितेको पत्तो नै […]
पोखरामा तरबुजा खेतीबाट १५ लाख आम्दानी
कास्की । पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनाराको तिखेढुङ्गा होस वा पोखरा–१३ ढाँडबेसी र आसपासका फाँट धेरै ठाउँमा तरबुजा लटरम्म फलेको देख्न सकिन्छ । विगतमा तराई र भारतका स्थानबाट आएका तरबुजा मात्र खाएका पोखरेली यतिखेर आफ्नै गाउँठाउँमा फलेका स्वादिलो तरबुजाको स्वाद लिन पाउँदा दङ्ग छन् । सुरौदीको तिखे ढुङ्गामा अगुवा कृषकद्वय रमेश आचार्य र ज्ञानबहादुर कार्कीले […]
मध्यराति पाकिस्तानको ९ ठाउँमा भारतीय आक्रमण
काठमाडौं । मंगलबार मध्यरातमा भारतले पाकिस्तानका विभिन्न ९ ठाउँमा आक्रमण गरि युद्धको सुरुवात गरेको छ। भारतले पाकिस्तान लक्षित गरि ‘अपरेशन सिन्दूर’ नाम दिएर आक्रमण गरेको विभिन्न संचार एजेन्सीले जनाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी आफैं रातभर नसुती पूरै ध्यान कश्मिरमा चलाइएको ‘अपरेशन सिन्दूर’मा लगाएका छन् । एएनआईका अनुसार प्रधानमन्त्री मोदीले ९ वटा ठेगानामा हमला सफल […]

बलात्कारको आरोप लगाएकी प्रेमिकासँग जेलमै विवाह
भारतको ओडिसास्थित गंजम जिल्लामा बलात्कारको मुद्दामा जेल परेका २६ वर्षीय एक पुरुषले जेल परिसरभित्रै पीडित भनिएकी युवतीसँग विवाह गरेका छन् । विवाहका क्रममा जेल परिसरमा दुलहा र दुलहीका परिवारका सदस्य, प्रतिष्ठित व्यक्ति र जेल अधिकारीहरूको उपस्थिति थियो । जिल्लाको पोलासरा प्रहरी चौकीको सीमाभित्र पर्ने गोछबारीमा विचाराधीन मुद्दाका ती कैदी सूर्यकान्त बेहेरा गत वर्ष नोभेम्बरमा जेल […]
अन्तरक्षिमा आफ्नै स्याटेलाइट पठाउने छौं : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब अन्तरक्षिमा पनि आफ्नै स्याटेलाइट पठाउने प्रयास गरिरहेको बताएका छन् । नेपालमा सडक, विद्युतलगायत पूर्वाधारको विकास भएकाले सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गर्दै उनले यस्तो बताएका हुन् । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८२ का अवसरमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री […]