मुख्य समाचार
बुधबारको मौसम: हल्कादेखि मध्यम वर्षाको सम्भावना

बुधबारको मौसम: हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, ९ साउन । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। अहिले देशभर साधारणतया बदली रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुइ स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक […]

समाचार
आफू पोखरा जाने भएपछि श्रीमती र छोरालाई समेत बोलाएर उडेका थिए शर्मा

आफू पोखरा जाने भएपछि श्रीमती र छोरालाई समेत बोलाएर उडेका थिए शर्मा

काठमाडौं, ९ साउन । बुधबार बिहान सौर्य एयरलाइन्सका प्राविधिक मनुराज शर्माले जहाज मर्मतका लागि पोखरा जादै गरेको र जहाजमा प्रयाप्त सिट खाली रहेकोले श्रीमती र छोरालाई समेत घुमाउन लैजाने योजना बनाए। ऊर्जा मन्त्रालयमा कार्यरत...

राजनीति
एक थान नयाँ सरकारकाे निजी यात्रा

एक थान नयाँ सरकारकाे निजी यात्रा

२०८१ साल आषाढ २८ गते अर्थात् आफ्नाे सत्ता विगतमा ढलेकै अवसर पारेर २०७९ सालकाे संसदीय निर्वाचनबाट पहिलाे ठूलाे दल भएर उभरेकाे नेपाली काँग्रेसकाे सहयाेगमा दाेस्राे ठूलाे दल नेकपा एमालेका...

व्यक्ति/व्यक्तित्व
माओवादीको १० वर्षे जनयुद्ध लडेका गणेश ‘ड्रागन’ खेतीमा यसरी लोभिए

माओवादीको १० वर्षे जनयुद्ध लडेका गणेश ‘ड्रागन’ खेतीमा यसरी लोभिए

राजनीतिसँगै ड्रागन फल खेतीमा लागेका कैलालीको लम्कीचुहा-१ का गणेश ढकाललाई यति बेला भ्याइनभ्याइ छ। राजनीतिकसँगै उत्पादनसहितको आयआर्जनमा जोडिनुपर्छ भनेर उनले तीन वर्षअघि विसं २०७८ देखि ड्रागन फल खेती सुरु गरेका थिए। यस क्षेत्रमा धेरैलाई ड्रागनखेती गर्नुपर्छ भन्ने थाहा थिएन तर विभिन्न माध्यमबाट उक्त खेतीबारे जानकारी पाएका ढकालले तीन वर्षअघि सात लाख लगानी गरेर व्यवसाय सुरु […]

ट्रेन्डिङ

अर्थ / व्यापार
देउतालाई गाउँ जिम्मा दिएर स्थानीयले गाउँ छाडे

देउतालाई गाउँ जिम्मा दिएर स्थानीयले गाउँ छाडे

सोलुखुम्बु। खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा पर्ने दिङ्बोचेका गाउँलेले यसवर्ष पनि एक महिनाका लागि गाउँ छाडेका छन् । गाउँ छोड्ने परम्परालाई यहाँका स्थानीय शेर्पा समुदायले ‘डिइ’ भन्ने गर्छन् । बौद्ध परम्पराअनुसार एक महिना देवतालाईसमेत् आराम दिन, गाउँ शान्त बनाउन गाउँ छोड्नुपर्ने मान्यता यहाँको शेर्पा समुदायमा छ । दिङ्बोचे समुन्द्री सतहबाट चार हजार चार सय १० मिटरको […]

विश्‍व
तिहाड जेलबाट अदालत लैजाँदा केजरीवाल पक्राउ

तिहाड जेलबाट अदालत लैजाँदा केजरीवाल पक्राउ

भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई बुधबार अदालतबाट पक्राउ गरेको छ। न्यायाधीशले आम आदमी पार्टी (आप) का राष्ट्रिय संयोजक केजरीवाललाई अदालतमा सोधपुछ गर्न अनुमति दिएपछि सीबीआईले उनलाई पक्राउ गरेको हो। अदालतले सीबीआईलाई उनको गिरफ्तारीका लागि सीबीआईसँग भएका सामग्री रेकर्डमा राख्न पनि भनेको छ। अदालतले जारी गरेको प्रोडक्सन वारेन्टको पालना गर्दै केजरीवाललाई […]

प्रवास
प्रहरीसँगको भिडन्तमा २९ माओवादी मारिए

प्रहरीसँगको भिडन्तमा २९ माओवादी मारिए

काठमाडौं । भारतमा माओवादी र प्रहरी बिच भिडन्त हुँदा २९ माओवादी मारिएका छन् । माओवादी प्रभावित क्षेत्र छत्तीसगढमा प्रहरीसँग माओवादीको भिडन्त भएको र भिडन्तपछि मुठभेड स्थलबाट २९ जना माओवादीको शव फेला परेको भारतीय प्रहरीले जनाएको छ । भिडन्तमा तीन सुरक्षाकर्मी पनि घाइते भएका बीबीसीले जनाएको छ । यसअघि प्रहरीले १८ माओवादी मारिएको दाबी गरेको थियो […]

सूचना-प्रविधि
आजको राशिफल हेर्नुभयो त ?

आजको राशिफल हेर्नुभयो त ?

श्री शाके १९४६ । बि स २०८१ साल जेठ ३१ गते बिहीबार । इश्वी सन २०२४ जुन १३ तारीख । ज्येष्ठ शुक्लपक्षं सप्तमी तिथी पूर्वफाल्गुनी नक्षत्र वज्र योग गर करण चन्द्रमा सिंह राशिमा आनन्दादि योगमा गद योग कालयुक्त नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋृतु कुमार यात्रा । मेष – चु, चे, चो, ला, लि, लु, […]