


आज कम्युनिस्ट पार्टी स्थापना दिवस
काठमाडौं । आज बैशाख ९ अर्थात अप्रील २२ को दिन कम्युनिस्ट पार्टीका नेता भिआई लेनिनको जन्मदिनसँगै नेपाल कम्युनिस्ट पार्टी स्थापनाको दिन हो। २००६ साला बैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। यसै सन्दर्भमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना सन्देश दिदै परिवर्तनकारी शक्ति एकजुट हुन आव्हान गरेका छन् […]

विचार
नेताहरू शिक्षामा खराब अवस्था निम्त्याउँछन्, जिम्मा भने लिँदैनन्
दुर्गा प्रसाईं पक्राउकाे अन्तर्य
हामीले ल्याएको लोकतन्त्र यही हो त ?

‘स्वर्ग जाने बाटो’ न ढुंगा छ, न माटो !
गुल्मी । धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा विचित्र गुफा रहेको छ । विसं २०४५ मा बाँदर लखेट्ने क्रममा स्थानीय...


आज कम्युनिस्ट पार्टी स्थापना दिवस
काठमाडौं । आज बैशाख ९ अर्थात अप्रील २२ को दिन कम्युनिस्ट पार्टीका नेता भिआई लेनिनको जन्मदिनसँगै नेपाल कम्युनिस्ट पार्टी स्थापनाको दिन हो। २००६ साला बैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टीको...

डिलकुमारीको टिकटक लाइभ…
म्याग्दीको बेनीस्थित कालीपुल बसपार्कमा रहेको म्याग्दी कोशेली घरकी सञ्चालक डिलकुमारी गुरुङ दैनिकजसो एक घण्टा सामाजिक सञ्जाल टिकटकमा लाइभ बस्छिन्। उनले मनोरञ्जन र सूचना अदानप्रदानका लागि नभएर स्थानीय उत्पादनको बजारीकरण गर्न सामाजिक सञ्जाल टिकटकलाई प्रयोग गरेकी हुन्। ‘सामाजिक सञ्जाललाई मनोरञ्जन र समय बिताउन मात्र नभएर ब्यापार व्यवसायमा पनि प्रयोग गर्न सकिदो रहेछ,’ उनले भनिन्, ‘टिकटकको सहायताले […]
पर्यटकको पर्खाइमा म्याग्दीको बयली
म्याग्दी ।अन्नपूर्ण गाउँपालिका–५ मा रहेको बयली ओझेलमा परेको छ । समुद्री सतहबाट तीन हजार ४५० मिटर उचाइमा रहेको बयली पूर्वाधार र प्रचारप्रसारको पर्खाइमा छ। बयलीस्थित सामुदायिक लजका सञ्चालक लोकबहादुर पाइजाले हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोल अवलोकनका साथै एकान्त वातावरणमा रमाउन सकिने यो ठाउँमा न्यून मात्रामा पर्यटक आउने गरेका बताए। ‘यहाँसम्म आउने व्यवस्थित पदमार्ग निर्माण र आकर्षणको […]
सन् २०२४ मा १,५१८ जनालाई दिइयो मृत्युदण्ड !
विश्वभर मृत्युदण्ड दिने क्रम तीव्र गतिमा बढेको छ। एमनेस्टी इन्टरनेसनलको नयाँ प्रतिवेदनअनुसार सन् २०२४ मा कूल १ हजार ५ सय १८ जनालाई मृत्युदण्ड दिइएको छ। यो तथ्यांक २०२३ को तुलनामा ३२ प्रतिशत बढी हो भने सन् २०१५ यताकै उच्चत हो। यद्यपि, मृत्युदण्ड दिने देशको संख्या १६ बाट घटेर १५ पुगेको छ। एमनेस्टी इन्टरनेसनलका अनुसार विश्वमा […]

छोरीको बिहेअघी हुनेवाला ज्वाइँसँग सासू भागिन् !
आफ्नै छोरीले ९ दिनपछि बिहे गर्न लागेको हुनेवाला ज्वाइँलाई लिएर भारतको उत्तरप्रदेशस्थित अलीगढमा एक महिला भागेपछी घटना बाहिर आएको छ। यो अचम्मको घटनामा ती महिला छोरीका लागि तय गरिएको भावी ज्वाइँसँग भाग्नुको कारण र उनीहरुको परिचय भने गोप्य राखिएको छ। छोरीको बिहे हुनु ९ दिनअघि उनी घरका गरहगना र नगद लिएर हुनेवाला ज्वाइँसँग गएकी हुन्। […]
के-के छन् सामाजिक सञ्जालका फाइदा र वेफाइदा ?
यतिबेला सरकारले सामाजिक संजालमा कैँची लगाउन खोजेको आरोप खेपिरहेको छ।नागरिकको बोल्न र लेख्न पाउने हक सँकुचित गर्न खोजिएको हो कि भनेर धेरैले चासो दिने र बिरोध गर्ने क्रम पनि छ। सामाजिक संजाल नियन्त्रणका लागि विधेयक अघि बढिसकेको अवस्थामा यसको पक्ष र विपक्षमा मत बाँडिनु वा चासो लिनु स्वभाविक हो। तर,कहिलेकाहीँ जानेर वा अन्जानमा सामाजिक संजाल […]