




‘राजतन्त्र भूत भैसक्यो, त्यो फर्किदैन’-बाबुराम भट्टराई
जनकपुर । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राजतन्त्र भूत भइसकेकोले अब फर्किन्छ भन्ने भ्रम कसैलाई हुननहुने बताएका छन् । डा.भट्टराईले यस्तो भ्रम बोकेर हिँड्नेहरू निराशा र काल्पनिक सपनामा बाँच्ने र उनीहरूको वास्तविक संसारसँग सम्बन्ध नहुने पनि बताए । नयाँ शक्तिको प्रथम महाधिवेशन अन्तर्गत भाव सम्प्रेषण तथा प्रशंसा अभियान उद्घाटन […]

विचार
एफएटीएफको ग्रे–लिस्टमा नेपाल पर्नुको अर्थ
संघीयता र प्रदेशका कुरा
त्रिविकाे वरियता अनि हाम्रा प्राध्यापक संघहरू

मनाङको फू गाउँमा सशस्त्रको ‘बिओपी’ राखिने
मनाङ ।हिमाली जिल्ला मनाङ र चीनको सिमानामा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिने भएको छ। सीमा नाका निर्धारण गर्ने उद्देश्यले नार्पाभूमि गाउँपालिकामा बीओपी स्थापना गरिने भएको हो। नार्पाभूमि गाउँपालिका–४ फू गाउँमा बिओपी...

‘राजतन्त्र भूत भैसक्यो, त्यो फर्किदैन’-बाबुराम भट्टराई
जनकपुर । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राजतन्त्र भूत भइसकेकोले अब फर्किन्छ भन्ने भ्रम कसैलाई हुननहुने बताएका छन् । डा.भट्टराईले...

तरकारी खेतीबाट बार्षिक ७ लाख कमाउँदै हिराबहादुर
दमौली । भिमाद नगरपालिका–९ पाइमीका हिराबहादुर थापा २९ वर्षदेखि सागसब्जी खेतीमा आबद्ध छन् । २०५२ सालमा थानकोटबाट सागसब्जी खेती सुरु गरेका थापाले पछिल्लो समय आफ्नै गाउँ फर्किएर खेती विस्तार गरेका छन् । विगतमा अन्यत्र खेती गर्दा जग्गा भाडा लिनुपर्ने बाध्यता रहेपनि अहिले आफ्नै गाउँको बाझो रहेको सात रोपनी जग्गामा खेती गरिरहेको जनाए । थापाले भने, […]
मनाङको फू गाउँमा सशस्त्रको ‘बिओपी’ राखिने
मनाङ ।हिमाली जिल्ला मनाङ र चीनको सिमानामा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिने भएको छ। सीमा नाका निर्धारण गर्ने उद्देश्यले नार्पाभूमि गाउँपालिकामा बीओपी स्थापना गरिने भएको हो। नार्पाभूमि गाउँपालिका–४ फू गाउँमा बिओपी स्थापना गरिने जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ। समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा बिओपी स्थापना गर्न लागिएको हो। प्रमुख जिल्ला अधिकारी […]

माछा मार्न जाँदा समुद्रमा बेपत्ता व्यक्ति ९४ दिनपछि जीवितै
माछा मार्न जाँदा समुद्रमा हराएका पेरुका एक व्यक्ति ९४ दिनपछि जीवितै फेला परेका छन्। उपचारपछि उनी अस्पतालबाट डिस्चार्ज भएका छन्। ६१ वर्षीय म्याक्सिमो नापालाई गत मंगलबार उद्धार गरिएको हो। समुद्रमा उनको सानो डुंगालाई पानीजहाजले देखेपछि उनको उद्धार सम्भव भएको थियो। आफू साङ्ला, चरा र कछुवा खाएर बाँचेको उनले रुँदै बताएका छन्।‘म आफ्नी आमाको लागि मर्न […]
दिल्लीको रेलवे स्टेसनमा भागदौड हुँदा १५को मृत्यु, कैयौँ घाइते
काठमाडौं । भारतको राजधानी दिल्लीको रेलवे स्टेसनमा भएको भागदौडमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । आज(आइतबार)बिहानको उक्त घटनामा कैयौँ मानिस घाइते भएका छन् । लोकनायक अस्पताल (एलएनजेपी) अस्पतालकी सीएमएस रितु सक्सेनाले नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा १५ जनाको मृत्यु भएको बताएको बीबीसीले लेखेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्ली रेलवे स्टेसनमा […]
के-के छन् सामाजिक सञ्जालका फाइदा र वेफाइदा ?
यतिबेला सरकारले सामाजिक संजालमा कैँची लगाउन खोजेको आरोप खेपिरहेको छ।नागरिकको बोल्न र लेख्न पाउने हक सँकुचित गर्न खोजिएको हो कि भनेर धेरैले चासो दिने र बिरोध गर्ने क्रम पनि छ। सामाजिक संजाल नियन्त्रणका लागि विधेयक अघि बढिसकेको अवस्थामा यसको पक्ष र विपक्षमा मत बाँडिनु वा चासो लिनु स्वभाविक हो। तर,कहिलेकाहीँ जानेर वा अन्जानमा सामाजिक संजाल […]