तराईमा शीतलहर,जनजीवन कष्टकर
काठमाडौं । काठमाडौं लगायत पहाडी जिल्लामा चर्को घामसँगै गर्मी बढ्न थालेपनी कोसी र मधेसको पूर्वी क्षेत्रमा शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गइरहेको छ। यतिबेला पूरै तराईमा हुस्सु र कुहिरोले ढपक्कै ढाकेका कारण स्थानीयको दैनिकीमा असर परेको छ। तराईका केही जिल्लामा घाम नलाग्दा मानिसहरु चिसोले कठ्याङ्रीएका छन् । तराईका केही विमानस्थलमा नियमित उडान समेत हुन सकेको […]
विचार
मधेशवादी दलहरूकाे पुन: माेर्चाबन्दी
के बीआरआईले नेपालकाे सत्ता हल्लाएको हो ?
त्रिविमा समस्या देखिइरहँदा डा. गाेविन्द केसी कता ?
खेल त कूटनीतिक मित्रता हाेइन र ?
तराईमा शीतलहर,जनजीवन कष्टकर
काठमाडौं । काठमाडौं लगायत पहाडी जिल्लामा चर्को घामसँगै गर्मी बढ्न थालेपनी कोसी र मधेसको पूर्वी क्षेत्रमा शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गइरहेको छ। यतिबेला पूरै तराईमा हुस्सु र कुहिरोले ढपक्कै ढाकेका कारण स्थानीयको...
माओवादी नेतापिच्छे विद्यार्थी उमेदवार !
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्याथी संगठन अखिल (क्रान्तिकारी) को महाधिवेशनमा अध्यक्ष प्रचण्ड,उपाध्यक्ष नारायण काजी श्रेष्ठ,महासचिव देव गुरुङ सहित प्रायः पदाधिकारी पिच्छेका...
चिया बेचेरै मासिक एक लाख आम्दानी गर्दै सर्लाहीका विनोद
सर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गसँगै तरकारी बजारको छेवैमा एउटा सानो ठेला उभ्याइएको छ। ठेलामाथि एक थान सिलिन्डर ग्यास, त्यसमा जोडिएको चुलो, दूधले टिलपिल भरिएको डेक्ची, चुलोमा निरन्तर चिया उमालेको ताप्के तथा छेवैमा केही थान गिलास राखिएका छन् । यो विगत १८ वर्षदेखिको दृश्य हो। सधैं चियाका पारखीको भीडले घेरिरहने चिया पसले हुन् विनोद साह । लालबन्दी […]
अतिथिलाई सुन्तलाकै माला, सुन्तला नै उपहार
म्याग्दी । सुन्तला खेतीको लागि चर्चित रहेको पर्वतको जलजला गाउँपालिका-१ बाँसखर्कमा सुन्तला महोत्सव भएको छ । महोत्सवमा सुन्तला खेतीसम्बन्धी प्रविधि प्रसार, कृषक र सरोकारवालाबीच साक्षात्कार, सुन्तला प्रर्दशनी, उत्कृष्ट कृषकलाई पुरस्कृत गर्नुका साथै स्थानीय मौलिक पुरख्यौली, भजन र पञ्चेबाजा प्रर्दशनी गरिएको थियो । बाँसखर्कको सुन्तला खेतीको सम्भावना उजागर र कृषकका समस्या समाधानका लागि सरोकारवाला निकायको ध्यानाकर्षण […]
चीनमा फैलियो कोरोनाजस्तो नयाँ भाइरस,आपतकाल घोषणा
काठमाडौं । कोभिड-१९ को पाँच वर्षपछि चीनमा फेरि नयाँ भाइरसको संक्रमण फैलिएको छ। यसले बालबालिकामा छिटो असर गर्ने भएकोले आपतकाल घोषणा समेत गरिएको छ। चीनिया स्वास्थ संस्थाका अनुसार यसका लक्षणहरू पनि कोरोना भाइरसजस्तै छन्। यो नयाँ भाइरसको नाम ह्यूमन मेटान्यूमोवायरस (HMPV) हो, जुन एक आरएनए भाइरस हो। भाइरसबाट संक्रमित हुँदा बिरामीहरूमा रुघाखोकी र कोभिड-१९ को […]
इन्स्टाग्राममा भेटिएकी प्रेमिका बिहे गर्न आएका बेहुला र जन्ती अलपत्र !
इन्स्टाग्राममा भेटिएकी प्रेमिकालाई बिहे गर्न दुबईबाट आएका बेहुला र १५० जना जन्तीसहित अलपत्र परेका छन् । भर्चुअल प्रेममा परेका २४ वर्षीय दीपक १५० जनाको जन्तीसहित बेहुलीले बोलाएको ठाउँ पुगेका थिए । तर, युवतीले भनेको ठाउँमा पुगेर सम्पर्क गर्दा फोन अफ गरी फरार भएपछि उनीहरू अलपत्र परेका हुन् । झन्डै तीन वर्षसम्म उनीहरूले इन्स्टाग्राममै च्याट […]
सञ्चारमाध्यममा भाषिक विविधता र राससको मातृभाषाको समाचार सेवा
भाषाविना पत्रकारिताको कल्पना गर्न सकिन्न । संसारमा कुनै न कुनै भाषा प्रयोग गरेर नै पत्रकारिता वा आमसञ्चारमाध्यम सञ्चालन भइरहेका छन् । अन्तर्राष्ट्रिय रूपमा संयुक्त राष्ट्र सङ्घले अङ्ग्रेजी, चिनियाँ, फ्रान्सेली, रुसी, अरबी र स्पेनी भाषालाई आधिकारिक प्रयोग गरिरहेको छ । यी सबै भाषामा पत्रकारिता भइरहेको छ । संसारका करिब दुई सयभन्दा बढी देशमा आफ्नो मातृभाषा प्रयोग […]