चितवनको अरोमा कलेजमा छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

चितवन, ५ पुस । चितवनको भरतपुरस्थित अरोमा कलेजमा शिक्षकद्वारा छात्राहरुमाथि यौन दुर्व्यवहार भएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । विद्यार्थीहरुको प्रदर्शनले मङ्गलबार दिनभर कलेज परिसर तनावपूर्ण बनेको थियो । कम्प्युटर ल्याबका शिक्षक रामकृष्ण सुवेदीले कम्प्युटर सिकाउने बहानामा छात्राहरुमाथि नराम्रो व्यवहार गर्ने तथा संवेदनशील अंगमा छुने, फेसबुक म्यासेन्जरमा पनि नराम्रो म्यासेज पठाउने गरेको आरोप छ । … Continue reading चितवनको अरोमा कलेजमा छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ